सन्तोष के बास्तोलाको निर्देशनमा सबै लाई रुवाउने दोहोरि गीत " मरेको छैन " | भिडियो सहित |

1
लामो समय देखि साङ्गितिक क्षेत्रमा अनबरत लागि परेका सर्जक सन्तोष के बास्तोला साङ्गितिक फाटमा एक परिचीत नाम हो,उनका सिर्जनामादर्जनौ गित बजारमा आइसकेका छ्न आइदेउ फर्केर,स्वार्थी सन्सार यस्तै हो भन्नु मेरी सानु ,जन्म भुमी ओखलढुंगा,तिम्रो याद घटाउ कसरि,पहिलो प्रेम,मेरो यो जिन्दगी लगायत दर्जनौ उत्कृस्ट सिर्जनाहरु पस्किसकेका छन्

उनका सृजना बिष्णु माझी,देभी घर्ती,पुर्णकला बिसि,राधिका हमाल,पुश्कल शर्मा,खुमन अधिकारी,राजु ढकाल जस्ता उत्क्रिस्ट र निकै लोकप्रिय गायक गाइकाहरुलेले स्वर दिई सकेका छन,र फेरि हालै उनको सृजना मा अर्को नया निकै मर्म स्पर्सी गित बजारमा आएको छ,जसमा लए/शब्द सन्तोस के बास्तोला आफैको रहेको छ भने अहिलेको नाम चलेकी दजनौ उत्कृस्ट गित हरुमा स्वोर दीईसकेकि गायिका बन्दना पान्डेय र उदाउदो गायक जिबन खड्का को आवाज रहेको छ, र यो गित बास्तोला आफैले निर्देशन अभिनय गरेक छ्न भने नायिका सारिका केसि ले उनलाइ साथ दिएकी छ्न साथै जि.यश.बास्तोला पनि यो गितमा खल पात्रका रुपमा प्रस्तुत भएका छ्न,बास्तोला को पहिलो पटक निर्देशन भएपनि उत्कृस्ट रहेको देख्न सकिन्छ उनलाइ निर्देशन जिबनको साथै गित संगीत जिबनको पनि अनेकौ शुभकामना छ |


Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

I really appreciate your comment. Thank you very much !!

I really appreciate your comment. Thank you very much !!

Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top