दिलमाया र शरण को मुटु कहाँ दुख्छ भिडियो सार्बजनिक ||Download Videos

0
भर्खरै पूर्ण इन्टरटेन्मेन्ट मार्फत YouTube मा  लोकदोहोरी गित कहाँ दुक्छ मुटु सार्बजनिक गरिएको छ | माया गर्ने जोडी बिवाह पछी बाध्यतामा परेर श्रीमान्  बिदेशिनु पर्दाको क्षणलाई बिशेस जोड दिएर गित "कहाँ दुक्छ मुटु" भनेर एक अर्काले बिलौना गरिएको कथा बस्तु मा तयार पारिएको छ .|


उप्त गीतलाई बजारमा ल्याउने काम दिलमाया पौडेल र शरण लम्साल ले गर्नु भएको छ | गीतमा लय प्रकाश केशी को र शब्द जीबी सुनार ले तयार पार्नुभएको हो | गीतलाई दिल माया पौडेल , प्रकाश के शी, नारायण सापकोटाले स्वर दिनुभेकोछ  | कहाँ दुक्छ मुटु बोल रहेको गित मा अभिनय भने लोक तथा दोहोरि गायक शरण लम्साल र आरति ओली को रहेको छ | संगम फिल्मस् को दृष्य निर्माणमा रहेको बालकृष्ण खनाल को निर्देशन मा बनेको उप्त् गीतको भिडियो, क्यामरा मा कैद भने मन्सु पोखरेल ले गरेका छन् |

 हेर्नुहोस पुरा भिडियो | >>>>>>>>>



Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

I really appreciate your comment. Thank you very much !!

I really appreciate your comment. Thank you very much !!

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top