सीमाले म त मर्छु भन्दै सुटिंग मै अंगालिन यादबलाई हेर्नुहोस पुरा भिडियो |

पछिल्लो समयमा पूर्ण इन्टरटेन्मेंट मार्फत बजारमा आएको यादब लम्साल र उर्मिला कार्कीको प्रस्तुतिमा “तिमि मेरो म तिम्रो नभए मर्छु मर्छु मत हेर” बोलको लोक दोहोरी गित सार्बजनिक भएको छ | उप्त गीतमा सब्द सिर्जना गर्ने काम भने “तिमि लाइटर मा भए चुरोट धुवासरी फैलेछ कुरो त” लगायत दर्जनौ गीतहरु लेखिसकेका यादब लम्सालले गर्नुभएको छ |
शरण लम्साल को लय सिर्जनामा रहेको गित जसलाई सुमधुर स्वरका धनि गायक/गायिका शरण लम्साल, बन्दना पाण्डे र उर्मिला कार्कीले स्वर दिनु भएको छ | समय परिस्थिति अनुसारका सब्द सिर्जना गर्ने यादब ले यस गीतमा पछिल्लो पुस्ताका युवायुवती माया/प्रेम मा परेर एक अर्काको जिबन साथि हुनुपर्ने र हुन नपाए मर्छु भन्ने भावनामा रही उप्त गित सिर्जना गरेका छन, भने शरण लम्सालले उप्त गीतलाई सुमधुर हुनेगरी लय सिर्जना गरेका छन् भने यस भिडियोमा साजन लम्साल र आरति ओली अनि यादब लम्साल र सिमा लामिछानेको अभिनय देख्न सकिन्छ |

 चितवनको पेरिफेरीमा रहेर संगम फिल्म एंड प्रोडक्सन हाउसले दृश्य निर्माण गरेको “तिमि मेरो म तिम्रो” गित को निर्देशन/सम्पादन बाल कृष्ण खनाल ले गर्नु भएको हो भने छायांकन मन्सु पोखरेल ले गर्नुभएको हो |

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top