शरण लम्सालको संगीतमा रोमान्स गरे साजन र आरतीले

0
 

SSangital.com
लोक दोहोरीको क्षेत्रमा स्वार्थी संसार यस्तै हो भन्नु पर्यो सानु, सिन्दुर पोते, कसको लागि बाचुम जस्ता गित हरुमा आवाज दीईसकेका नब गायक शरण लम्साल ले पछिल्लो समयमा पूर्ण इन्टरटेन्मेंट मार्फत युटूब मा सार्बजनिक भएको गित " तिमि मेरो म तिम्रो " बोलको बिशुद्ध लोक दोहोरि गितमा आफ्नो लय तथा स्वर दिनु  भएको छ.  

चर्चित शब्द रचनाकार यादब लम्साल र उर्मिला कार्किको प्रस्तुति मा संगम फिल्म प्रोडक्सन हाउसको गित तिमि मेरो म तिम्रो न भए मर्छु, मर्छु म त् हेर भन्ने शब्द मा आफ्नो कला तथा गलाको निखारता बाट शब्दलाई संगीतमय बनाउनु भएको छ . थुप्रै गीतमा आफ्नो आवाज दिई सक्नुभए पनि  लय/ संगीतमा भने शरण लम्साल को यो नै पहिलो गित रहेको छ . 

यस गीतमा महिला तर्फ पछिलो समय चर्चाको शिखर तिर लम्किरहेकी गायिका बन्दना पाण्डेय र उर्मिला कार्की सुमधुर स्वोर रहेको छन भने पुरुष तर्फ शरण ले नै आवाज दिएका छन् . शरण लम्सालको लयमा रहेको उप्त गीतमा साजन लम्साल, आरति ओली , यादब लम्साल र सिमा लामिछाने ले अभिनय तथा रोमान्स गर्नुभएको छ 


यस गीतको छायांकन चितवन जिल्लामै भएको छ, छायांकार मन्सु पोख्रेल को छायांकन र बालकृष्ण खनालको  निर्देशन तथा सम्पादन मा तयार भएको गित चैत १५ गते पूर्ण इन्टरटेन्मेंटले युटुब मार्फत सार्बजनिक गरेको हो  .   
 भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस 
 
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

I really appreciate your comment. Thank you very much !!

I really appreciate your comment. Thank you very much !!

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top