जमुनालाई सिपालु बनाउने शब्द संकलक यादब लम्साल

1
बिष्णु लम्साल -८ साउन २०७४,
"तिमि लाइटर म भए चुरोट", "यो ज्यानलाई के भाछ त्यै मोरीलाई थाहा छ" लगाएत दर्जनौ नेपाली लोक दोहोरि विधा साथै प्रेम गीत फिल्ममा "त्यता तिर्खा लागेको धेरै भो" बोलको गीतमा समेत आफ्नो उत्कृस्ट शब्द सिर्जना पस्कि सक्नु भएका चर्चित शब्द संकलक हुन् यादब लम्साल। निकै सुमधुर लोक दोहोरि विधामा कलम चलाउन बिशेष रुची राख्ने लम्सालले अहिलेको समयमा तीजका गित लेख्न समेत भ्याएका छन् ।महिलाहरुको बिशेष चाड तीजलाई लक्षित गरेर तयार पारिएको उप्त तिजको गीतमा यादब लम्साल ले आफ्नो शब्द सिर्जनाले भ्याएसम्म जमुना लाई पनि सिपालु बनाएका छन् ।
नरेश बि बि सी को लय बिजय थापाको एरेंजिङ्ग र कृष्ण बजुरालिको मिक्सिंग रहेको गित सिपालु जमुना लाई नरेश बि बि सी र निमिसा त्रिपाठीले स्वर दिनुभएको छ । उप्त भिडियो छायाँकन बासु बराल ले गर्नुभएको छ । सम्पादन दिपक र निर्देशन भने एकिन्द्र सारा शंकर ले गर्नु भएको हो। सिपालु जमुना पछिल्लो समाएका आम दर्शक माझँमा लोकप्रिय हुने आशा रहेको शब्द संकलक यादब लम्सालले बताउनु भएको छ। राजधानीमै छायाँकन गरिएको गितमा अहिलेकी ब्यस्त मोडेल अञ्जली अधिकारी र धुर्ब हिमाली को उत्कृस्ट अभिनय रहेको छ ।

उप्त गीतको भिडियो हेर्नुहोस् ।

Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

I really appreciate your comment. Thank you very much !!

  1. Thanks for sharing, nice post! Post really provice useful information!

    An Thái Sơn với website anthaison.vn chuyên sản phẩm máy đưa võng hay máy đưa võng tự động tốt cho bé là địa chỉ bán máy đưa võng giá rẻ tại TP.HCM và giúp bạn tìm máy đưa võng loại nào tốt hiện nay.

    ReplyDelete

I really appreciate your comment. Thank you very much !!

Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top