संगीत प्रेमिहरुलाई भोट गर्न अनुरोध- सन्तोष के बास्तोला

0
पछिल्लो समयमा आम श्रोता तथा दर्शकहरुको मन मश्तिकमा बस्न सफल रहेका सर्जक सन्तोष के वास्तोला कृयासिल र होनहार श्रस्ठा को रुपमा आफुलाई पारीचित गराउन सफल भाई सकेका छन । ओखलढुङगा जिल्लामा जन्मिएर गीत संगीत मा  लामो संघर्ष  गर्दै काठमाडौमा लोक  तथा दोहोरी गीत संगीत लाई आफ्नो कर्मथलो बनाएका छन ।

बास्तोलाले  आफ्नो सांगितिक यात्राको सुरुवात "कसम अब माया लाइदैन" बोलको गितबाट गरेका बास्तोलाले अहिले सम्म दर्जन भन्दा बढी गीतमा लय तथा शब्द प्रस्तुत गरी सकेका छन ।  कर्म मा विश्वाश गर्ने वास्तोला अहिले बिन्दवाशिनी म्युजिक अवार्ड २०७३ को लय बिधामा नोमिनेशनमा पर्न सफल भएका छन वस्तोलाले सिर्जना गरेका कयौं गीतहरु बजारमा आएपनी २०७२ सार्वजनिक भएको लोक  दोहोरी गीत "तिम्रो याद घटाउँ कसरी गीत बाट नोमिनेसनमा पर्न सफल भएका हुन  । 

उनले यहि आउँदो मंगसिर २४ गते सम्पन्न हुने बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ को बिशेष समारोह बीच आफुले सिर्जना गरेको गीतलाई उत्कृष्ट ५ बाट सर्वउत्कृष्ट बनाइ दिनुहुनका लागि सम्पूर्ण संगीत पारखी महानुभावहरुमा अनुरोध गरिरहेका छन्  । लोक दोहोरी गीत  ” तिम्रो याद घटाउँ कसरी ” बाट लय विधा तर्फ शर्जक सन्तोष के बास्तोला लाई भोट गर्नका निमित्त आफ्नो मोबाइलको म्यासेज बक्समा गएर BMA टाइप गरी एक स्पेस छोडेर फेरी 14C टाइप गरी 33001 मा पठाउन सकिनेछ ।


सन्तोष के बास्तोलालाई नोमिनेशनमा पार्न सफल गीतको भिडियो यहाँ हेर्न सक्नुहुन्छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

I really appreciate your comment. Thank you very much !!

I really appreciate your comment. Thank you very much !!

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top